काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

महिला हिंसाविरुद्धको नाटक ‘कोमल’ प्रदर्शन

1.81K
shares

काठमाडौं । महिला हिंसाविरुद्धको जनचेतनामूलक नाटक ‘कोमल’ प्रदर्शन गरिएको छ ।

शुक्रबार काठमाडौंको टेकुस्थित कौशिक थिएटरमा शक्ति समूहले उक्त नाटक प्रदर्शन गरेका हुन् ।

३० मिनेट लामो उक्त नाटकमा समाजमा महिलामाथि हुने विभेद,महिला बेचबिखन,शोषण र उत्पीडनलाई कलाकारहरुले उतारेका थिए ।