काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

कपिलवस्तुमा प्रधानमन्त्री कार्कीको फोटो जलाइयो

1.3K
shares

प्रधानमन्त्रीको अभिव्यक्तिको विरोधमा बिहीबार साँझ कपिलवस्तुको मायादेवी गाउँपालिकास्थित पकडी चोकमा मुस्लिम अगुवाहरूले प्रधानमन्त्रीको फोटो जलाएका छन्।

महिला हिंसाविरुद्धको १६ दिने अभियानको शुभारम्भका क्रममा प्रधानमन्त्री कार्कीले दिएको अभिव्यक्तिले मुस्लिम महिलाको मानमर्दन गरेको भन्दै आक्रोशित स्थानीयले विरोध प्रदर्शन गरेका हुन्।

पकडी चोकमा भेला भएका मुस्लिम अगुवा तथा स्थानीयले प्रधानमन्त्रीविरुद्ध चर्को नाराबाजी गर्दै पुतला जलाएका थिए।