काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

निर्वाचनमा सेना परिचालन गर्न राष्ट्रपतिको स्वीकृति

1.11K
shares

राष्ट्रपति रामचन्द्र पौडेलले आगामी निर्वाचनको सुरक्षाका लागि नेपाली सेना परिचालनको स्वीकृति दिएका छन्।

राष्ट्रपति कार्यालयका प्रवक्ता प्रदीप कुमार कोइरालाले बिहीबार एक विज्ञप्ति जारी गर्दै आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको सुरक्षाका लागि सेना परिचालनको स्वीकृति दिइएको जानकारी गराएका हुन्।

यही मंसिर ८ गते मन्त्रिपरिषदकाे बैठकले निर्वाचनलक्षित सुरक्षार्थ सेना परिचालनका लागि राष्ट्रपति पाैडेललाई आग्रह गर्ने निर्णय गरेको थियो।