global ime bank Long Banner Ad

गृहपृष्ठ सिंहदरबार छिर्न खोज्दा जेनजीहरुमाथि धरपकड (भिडियो सहित)

सिंहदरबार छिर्न खोज्दा जेनजीहरुमाथि धरपकड (भिडियो सहित)

सिंहदरबार छिर्न खोज्दा जेनजीहरुमाथि धरपकड (भिडियो सहित)

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीसमक्ष माग पत्र बुझाउन पुगेका जेन–जी समूहलाई सिंहदरबार प्रवेशमा रोक लगाउनुको साथै हातपात पनि गरिएको छ ।

हिजो अपरान्ह पनि २१ वटा जेन–जी समूह पुगेकोमा भित्र छिर्न नदिएपछि दक्षिण गेटमा मागपत्र टाँसेर फर्किएका थिए ।

आज मंगलबार बिहान सिंहदरबार गेटमा पुगेका मिराज ढुंगाना नेतृत्वको समूहलाई प्रहरीले लखेटेर अनामनगरको पुल कटाएको थियो । सोक्रममा प्रहरीसँग धकेलाधकेलसमेत भएको थियो । सोही क्रमममा केही जेनजीहरुलाई चोट पनि लागेको थियो ।

https://www.tiktok.com/@www.newskarobar.com/video/7576603168893701377?is_from_webapp=1&sender_device=pc&web_id=7562483229006497287

 

प्रकाशित समय : १५:१८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु