global ime bank Long Banner Ad
nmb bank

गृहपृष्ठ विराटनगरमा ‘भीषण’ आगलागी, नियन्त्रणको प्रयास जारी

विराटनगरमा ‘भीषण’ आगलागी, नियन्त्रणको प्रयास जारी

विराटनगरमा ‘भीषण’ आगलागी, नियन्त्रणको प्रयास जारी

मोरङको विराटनगर महानगरपालिका–७ स्थित सरस्वती प्लास्टिक उद्योग पछाडिको क्षेत्रमा मंगलबार (मंसिर ९) बिहान ‘भीषण’ आगलागी भएको छ । जलजला मोडनजिक आगलागी भएको हो ।

उद्योगनजिक थुपारिएको प्लास्टिकका फोहोरको डंगुरमा अचानक आगो सल्किएको प्रहरीको अनुमान छ । प्लास्टिकको फोहोर जलाउने क्रममा आगो अनियन्त्रित भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

निजी आवासतर्फ आगो फैलन नदिन विराटनगर महागनरपालिकाको दमकल र सुरक्षाकर्मीले प्रयास गरिहेका छन् ।

प्रकाशित समय : १०:१९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु