global ime bank Long Banner Ad

गृहपृष्ठ एन्फा कम्प्लेक्समा क्लबका पदाधिकारी र सदस्यले गरे प्रदर्शन

एन्फा कम्प्लेक्समा क्लबका पदाधिकारी र सदस्यले गरे प्रदर्शन

एन्फा कम्प्लेक्समा क्लबका पदाधिकारी र सदस्यले गरे प्रदर्शन

काठमाडौं । सहिद स्मारक लिग क्लबका पदाधिकारी र सदस्यले बिहीबार (मंसिर ४) बिहान सातदोबाटोस्थित एन्फा कम्प्लेक्सबाहिर प्रदर्शन गरेका छन् । विभिन्न माग राख्दै उनीहरूले प्रदर्शन गरेका हुन् ।

लिगका सबै प्रतियोगिता समयमै गर्नुपर्ने उनीहरूको माग छ । ‘ए’ डिभिजन क्लबहरूसँगको सम्झौता कार्यान्वयन गर्न पनि उनीहरूले माग गरेका छन् ।

 

प्रकाशित समय : १०:१३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु