गृहपृष्ठ प्रि ओपन सेसनमा नेप्से परिसूचक १ अंकले घट्यो

प्रि ओपन सेसनमा नेप्से परिसूचक १ अंकले घट्यो

प्रि ओपन सेसनमा नेप्से परिसूचक १ अंकले घट्यो

साताको तेस्रो सेयर कारोबार दिन मंगलबार प्रि ओ‌पन सेसनमा नेप्से परिसूचक सामान्य अंकले घटेर बन्द भएको छ।

यो समयमा नेप्से परिसूचक १.१७ अंकले घटेर २५४९.१९ विन्दुमा अडिएको छ।

यो समयमा ३२ स्क्रिप्सको २ हजार ६२ कित्ता सेयर ९लाख २५ हजार ५३९ रुपैयाँमा खरिदबिक्री भए। कारोबारमा आएकामध्ये १४ स्टक्सको मूल्य बढ्दा १६ वटाको घट्यो।

प्रकाशित समय : ११:१३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु