काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

मधुमेहसम्बन्धी अन्तक्रिया कार्यक्रम सम्पन्न

3.51K
shares

नेपाल हृदयरोग निवारण प्रतिष्ठान ललितपुर शाखा तथा हार्ट कल्व नेपालको संयुक्त आयोजनामा शनिवार जेष्ठ नागरिकमा मधुमेहको असरसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो ।

उक्त अन्तरक्रियामा वरिष्ठ मधुमेह विशेषज्ञ डा. ज्योति भट्टराईले जेष्ठ नागरिकलाई हुने मधुमेहलाई नियन्त्रणमा खानपानमा ध्यान दिनुका साथै राख्न व्यायाम, योग र हलुका घुमफिर पनि आवश्यक भएको बताए।

विश्व मधुमेह दिवसको सन्दर्भमा आयोजना गरिएको कार्यक्रममा डा। भट्टराईले उपचारको मात्र भर नपरी जेष्ठ नागरिकले खुसी र सुखी जीवनमात्र बिताउन सकेमात्र पनि आधा मधुमेह त्यसै निको हुने बताए।