global ime bank Long Banner Ad
Global IME

गृहपृष्ठ नेपाल र बंगलादेशबिचको मैत्रीपूर्ण खेलको प्लेइङ ११ सार्वजनिक

नेपाल र बंगलादेशबिचको मैत्रीपूर्ण खेलको प्लेइङ ११ सार्वजनिक

नेपाल र बंगलादेशबिचको मैत्रीपूर्ण खेलको प्लेइङ ११ सार्वजनिक

काठमाडौं : नेपाल र बंगलादेशबीच हुने मैत्रीपूर्ण खेलको प्लेइङ ११ सार्वजनिक भएको छ।

ढाकास्थित, नेशनल स्टेडियममा हुने खेलमा नेपालका लागि पहिलो रोजाइको खेलाडी सार्वजनिक भएको हो।

किरण कुमार लिम्बुको कप्तानीमा पहिलो रोजाइको खेलाडी सार्वजनिक भएको हो।

प्रकाशित समय : १९:४४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु