global ime bank Long Banner Ad
Global IME

गृहपृष्ठ प्रचण्ड र माधव नेपाल पद एवम पावरका भोगीहुन् : महेश बस्नेत

प्रचण्ड र माधव नेपाल पद एवम पावरका भोगीहुन् : महेश बस्नेत

प्रचण्ड र माधव नेपाल पद एवम पावरका भोगीहुन् : महेश बस्नेत

काठमाडौं । नेकपा एमालेका नेता महेश बस्नेतले माधवकुमार नेपालर पुष्पकमल दाहाल प्रचण्ड पद र पावरको भोगी रहेको बताएका छन् ।

उनीहरुबीच धेरै कुरा नमिले पनिपद र पावर बिना बस्न नसक्ने कुरा भने मिलेको भन्दै वस्नेतले व्यङ्ग्य गरेका हुन् । कम्युनिष्ट घटकहरूबीच एकता भएको विषयबारे बोल्दै उनले प्रचण्डले पदको लागि पार्टीको नाम समेत फेरेको दाबी गरे ।

‘माधव नेपाल र प्रचण्ड कमरेडको धेरै कुराहरू मिल्दैन् । तर एउटा समान कुरा चाहीमिल्ने गरेको छ । त्यो भनेको पद र पावर हो । हिजो सशक्त क्रान्तिको अगुवाइ गरेको वाक्रान्तिको नेतृत्व गरेको पार्टी नेकपामा ओवादीजोबाट प्रचण्डले आफूलाई धेरै गौरव गर्नुहुन्थ्यो । त्यो पार्टीको नामै फेर्न तयार हुनुभयो । यसबारे हामीले बुझिहाल्यौं,’उनले भने ।

उनले पुराना रुखका पातझरेर मल बन्छ तर एमालेबाट माधव कुमार नेपाल पातबनिझरेता पनि कामन लागेको बताए । नेपाल एमालेबाट झरेता पनिमा ओवादीको मल बनेर एमाले विरूद्ध नै प्रयोग हुने खतरा बढेको समेत बताए ।

प्रकाशित समय : १५:५६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु