global ime bank Long Banner Ad
Global IME

गृहपृष्ठ कक्षा १२ को पूरक परीक्षाको नतिजा आज प्रकाशित हुने

कक्षा १२ को पूरक परीक्षाको नतिजा आज प्रकाशित हुने

कक्षा १२ को पूरक परीक्षाको नतिजा आज प्रकाशित हुने

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को पूरक परीक्षाको नतिजा आज दिउँसो ४ बजेपछि सार्वजनिक गर्ने तयारी गरेको छ।

बोर्डका एक स्रोतका अनुसार आवश्यक प्राविधिक प्रक्रिया पूरा भएलगत्तै नतिजा प्रकाशित गरिनेछ।“यदि कुनै टेक्निकल समस्या आएन भने आजै नतिजा सार्वजनिक हुनेछ,” स्रोतले जानकारी दियो।

कक्षा १२ को पूरक परीक्षा गत असोज ७ र ८ गते सञ्चालन गरिएको थियो।गत साउन ११ गते सार्वजनिक नियमित नतिजामा ६१.१७ प्रतिशत विद्यार्थी मात्र ग्रेडेड भएका थिए।

प्रकाशित समय : १५:५९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु