global ime bank Long Banner Ad

गृहपृष्ठ दरमखोला हाइड्रो इनर्जीको सेयर नेप्सेमा सूचीकृत

दरमखोला हाइड्रो इनर्जीको सेयर नेप्सेमा सूचीकृत

दरमखोला हाइड्रो इनर्जीको सेयर नेप्सेमा सूचीकृत

दरमखोला हाइड्रो इनर्जी लिमिटेडका सेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएका छन् । नेप्से र दरमखोला हाइड्रोबीच बुधबार १ करोड ३ लाख ५ हजार कित्ता साधारण सेयर सूचीकरण गर्ने सम्झौता सम्पन्न भएको हो ।

प्रतिकित्ता १०० अंकित मूल्यका यी शेयरमध्ये ३९ लाख ५० हजार कित्ता (३८.३३%) सर्वसाधारण लगानीकर्तालाई बिक्री गरिएको र बाँकी ६३ लाख ५५ हजार कित्ता (६१.६७%) कम्पनीका संस्थापक लगानीकर्ताहरूको स्वामित्वमा रहेको नेप्सेले जनाएको छ । यसको ‘ओपनिङ रेन्ज’ १४२.८१ देखि ४२८.४३ रुपैयाँ तोकिएको छ ।

प्रकाशित समय : १७:४७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु