गृहपृष्ठ प्रि ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले घट्यो

प्रि ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले घट्यो

प्रि ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले घट्यो

काठमाडौं : साताको दोस्रो सेयर कारोबार दिन सोमबार प्रि ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले घटेर बन्द भएको छ।

प्रि ओपन सेसनमा नेप्से परिसूचक १.४७ अंकले घटेर २६२९.६६ विन्दुमा पुगेको छ।

यो समयमा ३७ वटा क्रिप्सको १ हजार ६३० कित्ता सेयर ८ लाख ३७ हजार ७५८ रुपैयाँमा खरिदबिक्री भए। कारोबारमा आएकामध्ये १२ वटा स्टक्सको मूल्य बढ्दा २२ वटाको घट्यो।

प्रकाशित समय : ११:१९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु