global ime bank Long Banner Ad
nmb bank

गृहपृष्ठ प्रि ओपन सेसनमा २.०८ अंकले घट्यो नेप्से

प्रि ओपन सेसनमा २.०८ अंकले घट्यो नेप्से

प्रि ओपन सेसनमा २.०८ अंकले घट्यो नेप्से

काठमाडौं- साताको दोस्रो कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक २.०८ अंक घटेर २५०६.९५ विन्दुमा झरेको छ।

यस सेसनमा १४ लाख ९७ हजार ९८ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । सेसन अवधिभरमा १५ कम्पनीको २ हजार ५०० कित्ता सेयर खरिदबिक्री भएको छ।

नेप्सेमा कारोबार भएकामध्ये ३ कम्पनीको सेयर मूल्य बढेको छ भने १२ कम्पनीको सेयर मूल्य घटेको छ।

प्रकाशित समय : ११:१५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु