गृहपृष्ठ नख्खु कारागारबाट भागेका कैदी टेकुबाट पक्राउ
नख्खु कारागारबाट भागेका कैदी टेकुबाट पक्राउ
काठमाडौं। नख्खु कारागारबाट फरार भएका एक कैदी पक्राउ परेका छन्। पक्राउ पर्नेमा उदयपुर कटारी नगरपालिका-१० घर भएका ४३ वर्षीय चुक्ताबहादुर राउत रहेका छन्।
उनलाई वृत्त जनसेवाको टोलीले काठमाडौं-१२ टेकुबाट सोमबार राति पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।
प्रकाशित समय : ११:२१ बजे




















