global ime bank Long Banner Ad

गृहपृष्ठ माछाको थोक मूल्य सार्वजनिक, प्रतिकिलो ३४० रुपैयाँसम्म

माछाको थोक मूल्य सार्वजनिक, प्रतिकिलो ३४० रुपैयाँसम्म

माछाको थोक मूल्य सार्वजनिक, प्रतिकिलो ३४० रुपैयाँसम्म

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि माछाको थोक मूल्य निर्धारण गरेको छ।

सार्वजनिक मूल्य सूची अनुसार ताजा तथा सुकेको माछा दुबै प्रकारको मूल्य स्थिर देखिएको छ तर उपभोग्य माछा महँगो मानिएको छ।

समितिका अनुसार ताजा माछा (रहु) को थोक मूल्य ३४० प्रतिकिलो कायम गरिएको छ। त्यसैगरी, ताजा माछा (बचुवा) को मूल्य २८० प्रतिकिलो र ताजा माछा (छडी) को मूल्य २३० प्रतिकिलो तोकिएको छ।

त्यसका अतिरिक्त सुकेको माछाको थोक मूल्य भने निकै महँगो रहेको छ। समितिले सुकेको माछाको अधिकतम थोक मूल्य १००० प्रतिकिलो निर्धारण गरेको छ जुन अत्यधिक उच्च मूल्यका रूपमा लिइएको छ।

प्रकाशित समय : १०:०१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु