काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

मन्त्री थापाको जलाइएको भवनमा महिलाको शव भेटियो

2.27K
shares

पोखरा लेकसाइडस्थित गण्डकीका मन्त्री तथा व्यवसायी विन्दुकुमार थापाको अंशुभरा ग्रुपको भवनमा एक महिलाको शव फेला परेको छ।

विन्दुकुमार थापाका भाइ ध्रुवको नयाँबजारस्थित गाडीको स्वरूममा पनि आज एक महिलाको शव फेला परेको थियो।