गृहपृष्ठ सुदेश खालिङ एभरेष्ट बैंकको सीईओमा दोहोरिदै

सुदेश खालिङ एभरेष्ट बैंकको सीईओमा दोहोरिदै

सुदेश खालिङ एभरेष्ट बैंकको सीईओमा दोहोरिदै

एभरेष्ट बैंकको प्रमुख कार्यकारी अधिकृतमा (सीईओ) मा सुदेश खालिङ राई दोहोरिएका छन् । बैंकको भदौ २२ गते बसेको संचालक समितिको बैठकले उनलाई पुनस् सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो ।

बैंकको अनुसार उनको नयाँ कार्यकाल असोज ८ गतेदेखि सुरु हुने छ । उनलाई बैंकले २०७८ असोजमा सीईओ नियुक्त गरेको थियो । ४ वर्षको कार्यकाल सकिएपछि बैंकले उनलाई नै दोस्रो कार्यकालको लागि सीईओ नियुक्त गर्ने निर्णय गरेको हो ।

प्रकाशित समय : १४:५० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु