काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

ट्रम्प–पुटिन भेटअघि अलास्कामा युक्रेनको समर्थनमा प्रदर्शन

1.31K
shares

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीचको भेटअघि अलास्काको एन्कोरेजमा युक्रेनको समर्थनमा प्रदर्शन भइरहेको छ।

प्रदर्शनकारीहरूले ʻअलास्का युक्रेनको साथमा छʼलगायतका नारा लगाएका छन्।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिन शुक्रबार राति अमेरिकाको अलास्कामा भेट्ने कार्यक्रम छ।

ह्वाइट हाउसका अनुसार छलफलको मुख्य मुद्दा युक्रेन युद्ध अन्त्य गर्नु रहेको छ।