गृहपृष्ठ फास्ट ट्रयाकको काम धमाधम, हालसम्म ४३ प्रतिशत मात्रै काम सम्पन्न

फास्ट ट्रयाकको काम धमाधम, हालसम्म ४३ प्रतिशत मात्रै काम सम्पन्न

फास्ट ट्रयाकको काम धमाधम, हालसम्म ४३ प्रतिशत मात्रै काम सम्पन्न

काठमाडौं तराई मधेस द्रुत मार्गको काम धमाधम भइरहेको छ। खोकना, ललितपुरवाठ प्रस्थान बिन्दु भएर बारा, निजगढसम्म ७०।७९ किमी नेपालको नै पहिलो फास्ट्र ट्रयाक २।११ खर्ब लागतमा नेपाली सेनाले निर्माण गरिरहेको छ । जुन सडक खण्डमा ७ वटा सुरूङ मार्ग बन्नेछन भने ४ वटा सुरूङ मार्गको ब्रेक थ्रु भइकेको छ ।

साथै, सो सडक खण्डमा ८९ वटा पुल बनाउनु पर्नेमा ५ पुल सम्पन्न भएको नेपाली सेनाले जनाएको छ ।
२०७४ सालमा सुरू भएको सो फास्ट ट्रयाक २०८३ चैतमा सम्पन्न गर्ने भनिए पनि अहिलेसम्म ४२।७३ प्रतिशतमात्रै काम सम्पन्न भएको छ।

प्रकाशित समय : ०६:४८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु