काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

द्वेष फैलाउने युवा पक्राउ

1.05K
shares

काठमाडौँ । सार्वजनिक नैतिकता र शिष्टाचारविरूद्धका सामग्री प्रसारण गरी घृणा द्वेष फैलाउने रूकुम पश्चिमको आठविसकोट नगरपालिका–१२ का २७ वर्षीय जनक परियार पक्राउ परेका छन् ।

विपद्पछिको खोज, उद्धार तथा व्यवस्थापनमा खटिएका सुरक्षाकर्मीका बारेमा घृणा फैलाई नागरिक र सुरक्षा निकायबीचको सुमधुर सम्बन्धमा खलल पु¥याएको भन्दै उनलाई पक्राउ गरिएको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ । जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले परियारलाई अनामनगरबाट पक्राउ गरेको हो ।