global ime bank Long Banner Ad

गृहपृष्ठ धमाधम उजुरी छिनोफानो गर्र्दै पथलैया राजस्व

धमाधम उजुरी छिनोफानो गर्र्दै पथलैया राजस्व

धमाधम उजुरी छिनोफानो गर्र्दै पथलैया राजस्व

पथलैयास्थित राजस्व अनुसन्धान कार्यालयले गत आर्थिक वर्षमा ९२ द प्रतिशत उजुरी फछ्र्योट गरेको छ ।

उक्त कार्यालयले अघिल्लो आव २०८०/८१ को तुलनामा गत आवमा समग्रमा ५७ दशमलव ९२ प्रतिशत बढी उजुरी फछ्र्योट गरेको हो ।

कार्यालयले अघिल्लो आवमा ५८ दशमलव ३२ प्रतिशत उजुरी फछ्र्योट गरेको थियो ।

कार्यालयका प्रमुख अनुसन्धान अधिकृत हरिप्रसाद शर्माले गत आर्थिक वर्षमा दर्ता भएका उजुरी फछ्र्योटलाई पहिलो प्राथमिकता दिएको बताए ।

प्रकाशित समय : ११:०४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु