गृहपृष्ठ नेपाली सेनाका सहायकरथी बिष्ट उपरथीमा बढुवा
नेपाली सेनाका सहायकरथी बिष्ट उपरथीमा बढुवा
नेपाली सेनाका सहायक रथी हिक्मत बिष्ट उपरथीमा बढुवा भएका छन्।
नेपाली सेनाको सिफारिसमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उपरथीमा बढुवा गर्ने निर्णय गरेको हो।
बिहीबार सार्वजनिक गरिएको निर्णय अनुसार ६ जना प्रमुख सेनानी महासेनानीमा बढृुवा भएका छन्।
प्रकाशित समय : १८:४१ बजे



















