global ime bank Long Banner Ad
nmb bank

गृहपृष्ठ सशिन जोशी काठमाडौं फिन्टेकको सल्लाहकार नियुक्त

सशिन जोशी काठमाडौं फिन्टेकको सल्लाहकार नियुक्त

सशिन जोशी काठमाडौं फिन्टेकको सल्लाहकार नियुक्त

बैंकर सशिन जोशी काठमाडौं फिन्टेकको सल्लाहकार नियुक्त भएका छन्।

तीन दशकभन्दा बढी बैंकिङ तथा वित्त क्षेत्रमा अनुभव भएका जोशीले रणनीतिक योजना, डिजिटल नवप्रवर्तन र नेतृत्वमा विशिष्ट योगदान पुर्‍याउँदै आएका छन्।

काठमाडौं फिनटेक, नेपालको यो संस्था देश तथा विदेशका प्रतिष्ठित संस्थाहरूसँग सहकार्य गर्दै बैंकिङ र फिनटेक क्षेत्रका लागि आवश्यक ज्ञान र सीप हस्तान्तरण तथा परामर्श प्रदान गर्दै आएको छ।

प्रकाशित समय : १८:२१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु