काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

दिपेन्द्र अग्रवाल प्रहरी नियन्त्रणमा

1.18K
shares

प्रहरीले शेयर कारोबार दिपेन्द्र अग्रवाललाई नियन्त्रणमा लिएको छ।

आज काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले अग्रवाललाई पक्राउ गरेको हो। उनलाई अहिले कार्यालयमा राखेर सोधपुछ भइरहेको प्रहरी स्रोत बताउँछ।

आर्थिक अपराधसम्बन्धी अग्रवालविरुद्ध उजुरी परेको प्रहरीले जनाएको छ। तिनै विषयमा प्रहरीले अहिले अग्रवालसँग सोधपुछ गरिरहेको छ।