global ime bank Long Banner Ad

गृहपृष्ठ बीमा प्राधिकरणको घोषणा गुनासो तथा उजुरी प्रक्रियालाई डिजिटल प्रणालीमा आबद्ध गरिने

बीमा प्राधिकरणको घोषणा गुनासो तथा उजुरी प्रक्रियालाई डिजिटल प्रणालीमा आबद्ध गरिने

बीमा प्राधिकरणको घोषणा गुनासो तथा उजुरी प्रक्रियालाई डिजिटल प्रणालीमा आबद्ध गरिने

गुनासो तथा उजुरी प्रक्रियालाई डिजिटल प्रणालीमा आबद्ध गरिने प्राधिकरणले जनाएको छ । आज आर्थिक वर्ष २०८२ /८३ को वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्दै प्राधिकरणका अध्यक्ष शरद ओझाले यस्तो बताएका हुन् ।

साथै, बीमा सम्बन्धी उजुरी तथा फैसलाहरु अध्ययन गरी आवश्यकता अनुसार बीमालेख तथा प्राधिकरणका नीति निर्देशन परिष्कृत गर्ने पनि सो नीति तथा कार्यक्रम मार्फत प्राधिकरणले जनाएको छ ।

प्रकाशित समय : १७:०६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु