काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

आइतबार प्रतिनिधिसभाबाट निजामती सेवा विधेयक पारित हुने

2.54K
shares

प्रतिनिधिसभाबाट आइतबार (भोलि) संघीय निजामती सेवा विधेयक–०८० पारित हुने भएको छ ।

प्रतिनिधिसभाको दिउँसो १ बजेका लागि बोलाइएको संसद् बैठकमा उक्त विधेयक पारित गर्ने कार्यसूची रहेको छ ।

संघीय संसद्का महासचिव पद्मप्रसाद पाण्डेयद्वारा जारी सम्भावित कार्यसूचीमा उक्त विधेयकलाई संघीय मामिला तथा सामान्य प्रशसनमन्त्री राजकुमार गुप्ताले ‘पारित गरियोस्’ भनेर प्रस्ताव प्रस्तुत हुने उल्लेख छ ।