global ime bank Long Banner Ad
nmb bank

गृहपृष्ठ मंगलबारको बैठकमा अनिर्वाय उपस्थित हुन कांग्रेस सांसदलाई ह्विप

मंगलबारको बैठकमा अनिर्वाय उपस्थित हुन कांग्रेस सांसदलाई ह्विप

मंगलबारको बैठकमा अनिर्वाय उपस्थित हुन कांग्रेस सांसदलाई ह्विप

नेपाली कांग्रेसले आफ्ना सांसदहरूलाई भोलि मंगलबारको प्रतिनिधिसभा बैठकमा अनिवार्य हुन ह्विप जारी गरेको छ ।

साथै, भोलि नै निर्णयार्थ पेस हुने बजेटका पक्षमा मतदान गर्न तटस्थ नरहन कांग्रेसले आफ्ना सांसदलाई ह्विप जारी गरेको छ ।

यसअघि सत्ताको नेतृत्व गरिरहेको नेकपा एमालेले पनि आफ्ना सांसदहरूलाई यही किसिमको ह्विप जारी गरिसकेको छ ।

प्रकाशित समय : १९:४१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु