global ime bank Long Banner Ad

गृहपृष्ठ प्रभु इन्स्योरेन्सले सेयरधनीलाई १८ प्रतिशत लाभांश दिने

प्रभु इन्स्योरेन्सले सेयरधनीलाई १८ प्रतिशत लाभांश दिने

प्रभु इन्स्योरेन्सले सेयरधनीलाई १८ प्रतिशत लाभांश दिने

प्रभु इन्स्योरेन्सले सेयरधनीलाई दिने लाभांशको घोषणा गरेको छ।

कम्पनीले आर्थिक वर्ष २०८०-८१ को वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्ता पुँजीको १८ प्रतिशतबराबरको बोनस सेयर दिने भएको हो।

कम्पनीले २५ करोड ९४ लाख ६७ हजार ८ सय ५२ रुपैयाँबराबरको सेयर र उक्त बोनस सेयरमा लाग्ने कर प्रयोजनका लागि चुक्ता पुँजीको ०.९४७४ प्रतिशत बराबरको १ करोड ३६ लाख ५६ हजार २०३ रुपैयाँ नगद लाभांश घोषणा गरेको छ।

कम्पनीले नगद र बोनस गरेर कुल १८.९४७४ प्रतिशत लाभांश वितरण गर्नेछ।

प्रकाशित समय : १९:१० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु