काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

रिलायबल नेपाल लाइफको रेटिङमा सुधार, पायो ‘ए माइनस’ रेटिङ

3K
shares

केयर एज रेटिङ नेपालले रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडलाई ‘ए माइनस’ क्रेडिट रेटिङ दिएको छ ।

कम्पनीले गत वर्ष क्रेडिट रेटिङ ’ट्रिपल बी प्लस’ पाएकोमा यस वर्ष सुधार भई ‘ए माइनस’ क्रेडिट रेटिङ पाएको हो।

बीमा कम्पनीहरूमा यस्तो रेटिङ अत्यन्तै दुर्लभ मानिँदै आएकोमा कम्पनीले प्राप्त गरेको यो रेटिङले कम्पनीको वित्तीय अवस्था, दीर्घकालीन दायित्व भुक्तानी क्षमतामा दृढता र बजारमा रहेको विश्वासलाई समेत पुष्टी गरेको कम्पनीले बताएको छ।

क्रेडिट रेटिङ सुधार हुनु कम्पनीको वित्तीय अुनसाशन, सञ्चालकीय पारदर्शिता र बजारमा उच्च विश्वासको सूचक समेत मानिन्छ।