गृहपृष्ठ अभियान लघुवित्तले लाभांश वितरण नगर्ने

अभियान लघुवित्तले लाभांश वितरण नगर्ने

अभियान लघुवित्तले लाभांश वितरण नगर्ने

अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई लाभांश नदिने निर्णय गरेको छ।

कम्पनीको सञ्चालक समितिको बैठक जेठ २८ गते बिहान साढे ८ बजे बसेको थियो।

बैठकले उक्त आर्थिक वर्षको वित्तीय विवरण पारित गर्दै सेयरधनीलाई कुनै पनि प्रकारको लाभांश वितरण नगर्ने निर्णय गरेको हो।

प्रकाशित समय : ११:३९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु