global ime bank Long Banner Ad
Global IME
nmb bank

गृहपृष्ठ ब्राजिल फिफा विश्वकपमा छनोट

ब्राजिल फिफा विश्वकपमा छनोट

ब्राजिल फिफा विश्वकपमा छनोट

ब्राजिल फिफा विश्वकप फुटबल २०२६ का लागि छनोट भएको छ । घरेलु मैदान साओ पाउलोमा भएको खेलमा ब्राजिलले पाराग्वेलाई १–० गोलले हरायो ।

ब्राजिलको जीतमा भिनिसियस जुनियरले खेलको ४४औं मिनेटमा गोल गरे । योसँगै ब्राजिल सबै संस्करणको फिफा विश्वकपमा छनोट हुने एकमात्र टोली बनेको छ ।

यस्तै इक्वेडर पनि विश्वकपमा छनोट भएको छ । आज पेरुसँग गोलरहित बराबरी खेल्दै इक्वेडर छनोट भएको हो । यस्तै दक्षिण अम्रिकाबाट अर्जेन्टिना यसअघि नै छनोट भइसकेको छ ।

प्रकाशित समय : ११:४८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु