काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

सानिमा बैंकका ग्राहकलाई सफायर एस्थेटिक्समा १५ प्रतिशत छुट

1.27K
shares

ललितपुरको कुपन्डालस्थित सफायर एस्थेटि प्रालिमा सानिमा बैंकका ग्राहकले विशेष छुट पाउने भएका छन् । बैंकले सफायरसँग छुटसम्बन्धी सम्झौता गरेको छ।

सम्झौतामा अनुसार सानिमा बैंकका ग्राहकहरुले सानिमा भिसा डेबिट र क्रेडिट कार्ड तथा सानिमा मोवाई बैंकिङ गरी डिजिटल भुक्तानी गर्दा सफायर एस्थेटिका सेवाहमा १५ प्रतिशत छुट पाउने छ ।

बैंकले ग्राहकहरुलाई विभिन्न छुट तथा अफर गरी डिजिटल भुक्तानीको प्रयोग गर्न प्रोत्साहन गर्दै आएको बताएको छ ।