गृहपृष्ठ प्रि ओपन सेसनमा नेप्से परिसूचक ३ अंक बढीले घट्यो

प्रि ओपन सेसनमा नेप्से परिसूचक ३ अंक बढीले घट्यो

प्रि ओपन सेसनमा नेप्से परिसूचक ३ अंक बढीले घट्यो

प्रि ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले घटेर बन्द भएको छ। साताको अन्तिम कारोबार दिन बिहीबार प्रि ओपन सेसनमा परिसूचक ३.१० अंकले घटेर २६४३.८५ विन्दुमा पुगेको छ।

यो समयमा ३९ वटा स्क्रिप्सको ७६ हजार २३७ कित्ता सेयर ३ करोड ८७ लाख ६४ हजार ९०८ रुपैयाँमा खरिद बिक्री भए। कारोबारमा आएकामध्ये १६ वटा स्टक्सको मूल्य बढ्दा १८ वटाको घट्यो।

प्रकाशित समय : ११:१० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु