गृहपृष्ठ प्रि ओपन सेसनमा नेप्से परिसूचक घट्यो

प्रि ओपन सेसनमा नेप्से परिसूचक घट्यो

प्रि ओपन सेसनमा नेप्से परिसूचक घट्यो

प्रि ओपन सेसनमा नेप्से परिसूचक घटेर बन्द भएको छ।

साताको तेस्रो कारोबार दिन मंगलबार प्रि ओपन सेसनमा नेप्से परिसूचक ०.६२ अंकले घटेर २६९४.०४ विन्दुमा अडिएको छ।

यो समयमा ४५ स्क्रिप्सको १ हजार ३९९ कित्ता सेयर ९ लाख ९३ हजार २१ रुपैयाँमा खरिदबिक्री भए। कारोबारमा आएकामध्ये २० स्टक्सको मूल्य बढ्दा २१ वटाको घट्यो।

प्रकाशित समय : ११:१६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु