गृहपृष्ठ यातायात व्यवसायीको विरोधले सार्वजनिक यातायात नचल्दा खाली भए सडकहरू (तस्विरसहित)
यातायात व्यवसायीको विरोधले सार्वजनिक यातायात नचल्दा खाली भए सडकहरू (तस्विरसहित)
यातायात व्यवसायीहरूको विरोधका कारण आज देशका धेरैजसो सहरमा सार्वजनिक यातायात पूर्ण रूपमा ठप्प भएको छ। यसको प्रत्यक्ष प्रभाव सडकमा प्रस्ट देख्न सकिन्छ ।
अन्य दिनको तुलनामा अत्यन्तै कम सवारीसाधन
चलेका छन् र मुख्य सडकहरू समेत प्रायः सुनसान देखिएका छन्।
यात्रुहरू हैरान छन् भने सडकहरू रित्तो देखिएको यो दृश्य अनौठो र असामान्य लाग्दछ।तस्बिरहरूमा देखिएझैँ, प्रायः जाम रहने काठमाडौंका व्यस्त सडकहरू आज खाली छन् ।
तस्विरहरू : टार्जन लिम्बु
प्रकाशित समय : ०९:४१ बजे



















