global ime bank Long Banner Ad

गृहपृष्ठ कराते खेलाडी शेर्पाले चुमिन सगरमाथाको शिखर

कराते खेलाडी शेर्पाले चुमिन सगरमाथाको शिखर

कराते खेलाडी शेर्पाले चुमिन सगरमाथाको शिखर

बौद्ध डोजोका कराते खेलाडीले सगरमाथा शिखर चुमेकी छिन् ।

नेपाल प्रहरीका प्रहरी सहायक निरीक्षक कुन्जाङत्सोपेल शेर्पाले सगरमाथाको सफल आरोहण गरेकी हुन् ।

सो क्रममा नेपाल कराते महासंघ र नेपाल सितोरियो संघको लोगो अंकित ब्यानर तथा १३औं दक्षिण एसियाली खेलकुद (साग) का दोहोरो स्वर्ण पदक विजेता मन्डेकाजी श्रेष्ठको तस्विर सगरमाथाको चुचुरोमा लगेर शो गरेकी छिन् ।

मन्डेकाजीले आफ्नो फोटो सगरमाथाको चुचुरोमा पुर्याएर हौसला बढाएकोमा कुन्जाङलाई धन्यवाद दिएका छन् ।

 

प्रकाशित समय : १६:५६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु