global ime bank Long Banner Ad

गृहपृष्ठ साउनको तेस्रो सोमबार, पशुपतिनाथमा भक्तजनको घुइँचो

साउनको तेस्रो सोमबार, पशुपतिनाथमा भक्तजनको घुइँचो

साउनको तेस्रो सोमबार, पशुपतिनाथमा भक्तजनको घुइँचो

साउन महिनाको तेस्रो सोमबार आज वर्षातका बीच पनि पशुपतिनाथ मन्दिरमा भगवान् शिवको दर्शन तथा पूजा–आराधना गर्ने भक्तजनहरूको लामो लाइन रहेको छ । बिहानैदेखि परेको पानीको प्रवाह नगरी भक्तजनहरू छाता ओढेरै भएपनि मन्दिर पुगेर भगवान् शिवको पुजा आराधना गरेका छन् ।

प्रकाशित समय : ०९:४९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु