गृहपृष्ठ मुसलधारे वर्षामै सिस्डोलमा फोहोर व्यवस्थापनको संघर्ष
मुसलधारे वर्षामै सिस्डोलमा फोहोर व्यवस्थापनको संघर्ष
काठमाडौं । मुसलधारे वर्षाको पर्वाह नगरी नुवाकोटको सिस्डोल ल्यान्डफिल साइटमा फोहोर व्यवस्थापनमा खटिएका श्रमिक, कठिन मौसमबीच पनि राजधानीको फोहोर व्यवस्थापन निरन्तर सञ्चालन भइरहेको दृश्य देख्न सकिन्छ ।
प्रकाशित समय : ०९:१० बजे



















