global ime bank Long Banner Ad

गृहपृष्ठ लक्ष्मी सनराइज बैंकको संस्थापक शेयर बिक्रीमा

लक्ष्मी सनराइज बैंकको संस्थापक शेयर बिक्रीमा

लक्ष्मी सनराइज बैंकको संस्थापक शेयर बिक्रीमा

लक्ष्मी सनराइज बैंकले ३१ लाख ८० हजार ३९४ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकलेसंस्थापक शेयर बैंककै विद्यमान संस्थापक शेयरधनीका लागि बिक्रीमा राखेको हो।

यी शेयर खरीद गर्न इच्छुक संस्थापक शेयरधनीले वैशाख २६ गतेदेखि ३५ दिनभित्र काठमाडौं हात्तीसारस्थित बैंकको केन्द्रीय कार्यालयमा लिखित जानकारी दिनुपर्ने हुन्छ ।

उक्त म्यादभित्र संस्थापक शेयरधनीबाट खरीदका लागि पर्याप्त आवेदन नपरेमा बाँकी शेयर सर्वसाधारणलाई शेयर बिक्री गरिने लक्ष्मी सनराइज बैंकले जनाएको छ।

प्रकाशित समय : १३:२६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु