global ime bank Long Banner Ad

गृहपृष्ठ महिला विश्वकप टी–२० क्रिकेटको एसिया छनोट खेलको तालिका सार्वजनिक

महिला विश्वकप टी–२० क्रिकेटको एसिया छनोट खेलको तालिका सार्वजनिक

महिला विश्वकप टी–२० क्रिकेटको एसिया छनोट खेलको तालिका सार्वजनिक

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) को महिला विश्वकप टी–२० क्रिकेटको एसिया छनोट खेलको तालिका सार्वजनिक भएको छ । नेपाल समूह सी मा रहेको छ ।

थाइल्यान्डमा हुने प्रतियोगितामा सो समूहमा नेपालसँग हङकङ चाइना र बहराइन छन् । तीनवटै टिमले एकअर्कासँग दुई दुई खेल खेल्नेछन् ।

नेपालको पहिलो खेल २६ वैशाखमा हङकङ चाइनासँग हुनेछ भने दोस्रो खेल २७ वैशाखमा बहराइनसँग हुनेछ । तेस्रो खेल ३० वैशाखमा हङकङ चाइनासँग र समूहको अन्तिम खेल १ जेठमा बहराइनसँग हुनेछ ।

प्रकाशित समय : १०:३६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु