काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

सांग्रिला डेभलपमेन्ट बैंकको टपअपमा टपअप बोनस अफर

2.58K
shares

सांग्रिला डेभलपमेन्ट बैंकले आफ्नो मोबाइलमा टपअप गर्दा टपअप नै बोनस दिने योजना ल्याएको छ ।

यो योजना अन्तर्गत सांग्रिला डेभलपमेन्ट बैंकले १ सय रुपैयाँ वा त्यसभन्दा बढी टपअप गर्ने मध्ये हेरक हप्ता ५० जनालाई १०० रुपैयाँ नै टपअप बोनस उपलब्ध गराइने बैंकले जनाएको छ ।

यस्तै, हरेक हप्ता ५० भाग्यशाली ग्राहकलालाई थप रू १०० टपअप नै उपहार प्रदान गरिने छ । यो अफर जेठ ४ गतेसम्म कायम रहने सांग्रिला डेभलपमेन्ट बैंकले जनाएको छ ।