global ime bank Long Banner Ad

गृहपृष्ठ भट्टको मुद्दा न्यायधिस फुयाँल र पाण्डेको इजालसमा

भट्टको मुद्दा न्यायधिस फुयाँल र पाण्डेको इजालसमा

भट्टको मुद्दा न्यायधिस फुयाँल र पाण्डेको इजालसमा

नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशकबाट राजीनामा दिएका डा. गुणाकर भट्टविरुद्धको रिटको सुनवाई हुदैँछ ।

सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयाल र नित्यानन्द पाण्डेको इजलासमा उनको रिटमा सुनवाइ हुन लागेको हो ।

गभर्नर बन्ने चर्चापरिचर्चाको बिचमा डा. भट्टलाई समेत विपक्षी बनाएर अधिवक्ता विशाल थापासहितले पूरक निवेदन दिएका हुन् ।

सरकारले संशोधन गरेको गभर्नर नियुक्ति मापदण्डविरुद्ध पनि उनले रिट दायर गरेको थिए । अन्तरिम आदेश प्रयोजनका निम्ति आजको पेसी तोकिएको हो ।

 

प्रकाशित समय : ११:५४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु