global ime bank Long Banner Ad

गृहपृष्ठ शुक्रबारको भाउमा सुनचाँदीको मुल्य

शुक्रबारको भाउमा सुनचाँदीको मुल्य

शुक्रबारको भाउमा सुनचाँदीको मुल्य

साताको पहिलो दिन सुनचाँदीको मूल्य स्थिर रहेको छ ।

गत शुक्रबार तय भएको निर्धारित मूल्य नै आज कायम रहेको नेपाल सुनचाँदी व्यवासायी महासंघले जनाएको छ ।

आज पनि सुन तोलाको एक लाख ८९ हजार ८०० रुपैयाँमा कारोबार हुनेछ र चाँदी प्रतितोला एक हजार ९६० रुपैयाँमा कारोबार भइरहेकोछ ।

 

प्रकाशित समय : ११:५१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु