global ime bank Long Banner Ad

गृहपृष्ठ घाँस काट्न रुख चढेका पुरुषको लडेर मृत्यु

घाँस काट्न रुख चढेका पुरुषको लडेर मृत्यु

घाँस काट्न रुख चढेका पुरुषको लडेर मृत्यु

पाल्पामा रुखबाट खसेर एक जनाको मृत्यु भएको छ।

बगनासकाली–७ नाच्नेडाँडाका स्थानीय ४२ वर्षीय दिलप्रसाद भट्टराईको रुखबाट खसेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ।

बुधबार बिहान घाँस काट्न घर नजिकैको रुखमा चढेका भट्टराई अचानक रुखबाट खसेका थिए। उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रकाशित समय : १०:१५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु