काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

नक्कली भुटानी शरणार्थी प्रकरणः बेचन झाको बन्दीप्रत्यक्षीकरण खारेज

3.78K
shares

सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ गरेको बेचन झाको बन्दीप्रत्यक्षीकरण रिट खारेज गरिदिएको छ ।

सर्वोच्चका न्यायाधीशद्वय विनोद शर्मा र अब्दुलअजिज मुसल्मानको इजलासले आज(सोमबार) सो रिट राखेज गरिदिएको हो ।

नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने कार्यमा उनको पनि संलग्नता रहेको आरोपमा प्रहरीले झालाई गत असार १३ गते पक्राउ गरेको थियो । उनीविरुद्ध विभिन्न ४ वटा कसुरमा मुद्दा दायर भइसकेको छ ।