गृहपृष्ठ एन्ड्रोइड १६ को तेस्रो बेटा संस्करण सार्वजनिक

एन्ड्रोइड १६ को तेस्रो बेटा संस्करण सार्वजनिक

एन्ड्रोइड १६ को तेस्रो बेटा संस्करण सार्वजनिक

गुगलले एन्ड्रोइड १६ को तेस्रो बेटा संस्करण सार्वजनिक गरेको छ । योसँगै बेटा भर्सनको तेस्रो चरण अर्थात् ‘प्लेटफर्म सस्टेनिबिलिटी’ चरण पूरा भएको छ । अब अर्को महिना अन्तिम बेटा संस्करण आउनेछ, जसमा देखिएका समस्याहरू समाधान गरी आधिकारिक रूपमा सार्वजनिक गरिनेछ ।

पहिलो चरणमा एन्ड्रोइड १६ जुन महिनासम्ममा गुगलका पिक्सल फोनहरूमा उपलब्ध हुने बताइएको छ । यस वर्षको अक्टोबरदेखि डिसेम्बरसम्ममा एन्ड्रोइडको सानो अपडेट पनि आउनेछ ।

प्रकाशित समय : १२:१७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु