काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

समृद्धि फाइनान्सका स्वतन्त्र सञ्चालक हमालले दिए राजीनामा

3.44K
shares

समृद्धि फाइनान्स कम्पनी लिमिटेडका स्वतन्त्र सञ्चालक जंग बहादुर हमालले पदबाट राजीनामा दिएका छन्।

उनले २०८१ फागुन २२ गतेदेखि लागू हुने गरी राजीनामा दिएका हुन् ।

फागुन २३ गते सम्पन्न कम्पनीका सञ्चालक समितिको ५१३ औं बैठकमा उक्त राजीनामा स्वीकृत भएको जानकारी समृद्धि फाइनान्सका कम्पनी सचिव विनोद राज पौडेलले दिएका छन्।