global ime bank Long Banner Ad
IME Pay

गृहपृष्ठ राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट आज २५ अर्ब निक्षेप खिच्ने

राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट आज २५ अर्ब निक्षेप खिच्ने

राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट आज २५ अर्ब निक्षेप खिच्ने

नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट आइतबार २५ अर्ब रूपैयाँ खिच्ने भएको छ । बजारमा अधिक तरलता भएपछि राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट आज रकम उठाउन लागेको हो ।

राष्ट्र बैंकले २१ दिनका लागि आजै दिउँसो ३ बजे बोलकबोलको समय तोकेको छ ।

बोल गर्न सकिने रकम घटिमा १० करोड रूपैयाँ र बढीमा पाँच करोड रुपैयाँले भाग गर्दा आउने निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म रहेको छ । सावाँ तथा ब्याज भुक्तानी आगामी चैत्र १७ गते तोकिएको छ भने यसको ब्याजदर समेत बोलकबोलको माध्यमबाट हुनेछ ।

प्रकाशित समय : १२:०३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु