global ime bank Long Banner Ad

गृहपृष्ठ सचिव नियुक्तिमा विवाद: अमरेशले मागे स्वास्थ्यमन्त्रीको राजीनामा

सचिव नियुक्तिमा विवाद: अमरेशले मागे स्वास्थ्यमन्त्रीको राजीनामा

सचिव नियुक्तिमा विवाद: अमरेशले मागे स्वास्थ्यमन्त्रीको राजीनामा

स्वतन्त्र सांसद अमरेशकुमार सिंहले स्वास्थ्यमन्त्री प्रदीप पौडेलको राजीनामा मागेका छन् ।

वरियताको एक नम्बरका निमित्त सचिव संगीता कौशल मिश्रलाई स्वास्थ्य मन्त्रालयको सचिव नबनाएर मन्त्रीले डा.विकास देवकोटालाई बनाएको भन्दै राजीनामा सिंहले मागेका हुन् ।

‘पहिलो नम्बरमा भएका मान्छेको नाम सचिवमा सिफारिस भएको छैन । राजनीतिक प्रतिशोधका आधारमा मधेसीलाई हेप्ने प्रवृत्ति भयो,’ सिंहले गुनासो गर्दै भने, ‘स्वास्थ्यमन्त्री पौडेलले तुरुन्त राजीनामा दिनुपर्छ।’

प्रकाशित समय : १७:०० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु